निर्वाचनपिच्छे भरोसा गर्ने नेताहरू फेरे पनि दुखका दिन फेर्न नसकेका मधेशका नागरिकले यसपटक बालेनको अनुहार हेर्न खोजेको आभास मिल्छ । ५ माघ, जनकपुरधाम । गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनका अगुवाहरूमध्ये एक हुन्- पुरूषोत्तम यादव । सोमबार मधेशको राजधानी जनकपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीले गरेको उद्घोष सभामा उनै यादव थिए पहिलो वक्ता । आफ्नो छोटो मन्तब्यमा यादवले सबैभन्दा पहिले सम्झिए मधेश । अनि सम्झिए भदौको उही आन्दोलन । त्यसपछि भने- हामी रास्वपाका वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउन यहाँ…
३० भदौ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा माग्दै सुदन गुरुङको समूहले प्रधानमन्त्री निवास बालुवाटार अगाडि नाराबाजी गरेको छ । मन्त्री छनोटप्रति असन्तुष्टि जनाउँदै युवाहरुले मध्यराति बालुवाटार पुगेर नाराबाजी गरेका हुन् । नाराबाजीको क्रममा उनीहरुले प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा समेत मागे । जेनजी आन्दोलनको क्रममा मृत्यु भएकाका परिवारका सदस्य समेतले सुदन गुरुङको उपस्थितिमा ‘प्रधानमन्त्री राजीनामा दे’, ‘मुर्दामाथि राजनीति नगर’ लगायतका नारा लगाएका थिए । बालुवाटारस्थित प्रधानमन्त्री निवासको तीन नम्बर गेट अगाडि सुदन गुरुङले भनेका छन्, ‘सबसे पावरफुल नेपाली जनता हो ।…






Sign in to your account